Additional Image

Introduction

Aviation Hub Nepal Pvt. Ltd. is one of the leading institutions for students aspiring to build careers in the aviation industry, both in Nepal and internationally. Our team of professionals is dedicated to providing outstanding guidance to students who dream of excelling in aviation education. We offer comprehensive services, including admission counseling, career-oriented advice, and support for training and higher studies in reputed aviation academies and universities across the USA, Canada, UK, Ireland, Germany, Australia, Switzerland, Singapore, India, and beyond.

Our unwavering commitment to quality and reliability has been the foundation of student success and professional growth for many years. We believe that student satisfaction is the cornerstone of our progress and take pride in being recognized for excellence in all aspects of aviation education consulting. With a growing number of students successfully placed in internationally reputed flight schools, training centers, and universities, we have earned a reputation as one of Nepal’s most trusted aviation education and career solution providers.

Through our strong global network and professional expertise, Aviation Hub Nepal connects students with top aviation institutes worldwide, helping them achieve their ambitions in fields such as piloting, cabin crew, aircraft maintenance engineering, air traffic control, and other aviation careers.


विशिष्ट उद्देश्यहरू (Specific Objectives)

A. उडान सञ्चालन (Flight Operations)

  • यात्रुको आवश्यकताअनुसार प्रभावकारी उडान योजना (Flight Planning) र प्रेषण सेवा (Dispatch Service) उपलब्ध गराउने।

  • मौसमी, समूहगत, निजी वा आपतकालीन उडानका लागि आवश्यक लोजिस्टिक व्यवस्था गर्ने।

  • सामान्य अनुसूचित उडानले नपुग्ने ठाउँ वा समयमा यात्रु, मालसामान वा मेडिकल आपतकालीन यातायात सुविधा उपलब्ध गराउने।

B. नियामक र अनुमति व्यवस्थापन (Regulatory & Permit Management)

  • विभिन्न देश वा क्षेत्रको Overflight Permit र Landing Permit छिटो र सरल तरिकाले प्राप्त गर्ने।

  • आकस्मिक वा अन्तिम समयमा आएको उडान माग पूरा गर्न २४/७ सहयोग (support) उपलब्ध गराउने।

C. ग्राउन्ड ह्यान्डलिङ सेवा (Ground Handling Services)

  • विमान अवतरणपछि र्‍याम्प सेवा (Ramp Services), यात्रु व्यवस्थापन (Passenger Handling), चालकदल सहयोग (Crew Assistance) प्रदान गर्ने।

  • विश्वभरका एयरपोर्ट ह्यान्डलिङ एजेन्टहरू सँग सम्झौता गरी सुरक्षित र गुणस्तरीय सेवा दिने।

D. मालसामान ढुवानी (Cargo Operations)

  • उच्च मूल्यका सामान (सुन, नगद, औषधि) सुरक्षित रूपमा ढुवानी गर्ने।

  • नष्ट हुने सामान (फलफूल, मासु, औषधि) को लागि विशेष व्यवस्थापन गर्ने।

  • खतरनाक सामान (Hazardous material) ढुवानी गर्दा ICAO Dangerous Goods Regulations को पूर्ण पालना गर्ने।

  • औषधि, उपकरण, पशु वा अन्य आवश्यक सामानलाई छिटो र सुरक्षित रूपमा पुर्‍याउने।

E. इन्धन व्यवस्थापन सेवा (Fuel Management Services)

  • विश्वका विभिन्न विमानस्थलमा इन्धन प्रतिस्पर्धात्मक मूल्य (competitive rate) मा उपलब्ध गराउने।

  • खर्च घटाउने रणनीति (cost-saving strategy) अपनाएर एयरलाइन/चार्टर सञ्चालनकर्तालाई आर्थिक फाइदा दिने।

F. उडान भित्रको खानपान र यात्रु सुविधा (In-Flight Catering & Passenger Comfort)

  • यात्रुको मागअनुसार अनुकूलित खाना (customized meals) उपलब्ध गराउने।

  • स्वच्छता (Hygiene) र सुरक्षा (Safety) मापदण्ड अनुसार खानपान सेवा दिने।

G. यात्रा र आवास सहयोग (Travel & Accommodation Support)

  • चालकदल (Crew) र यात्रुहरूका लागि होटल बुकिङ र विमानस्थल–होटल यातायात (airport-hotel transfers) को व्यवस्था गर्ने।

  • स्थानीय एजेन्टहरू सँग साझेदारी गरी खर्च कम गर्ने र सुविधा बढाउने।

H. ग्राहक–केन्द्रित उद्देश्यहरू (Customer Centric Objectives)

  • यात्रु र ग्राहकलाई २४/७ सहयोग प्रदान गर्ने।

  • रिफन्ड, टिकट परिमार्जन, आपतकालीन सहयोग, कार्गो ट्र्याकिङ जस्ता सुविधा सुनिश्चित गर्ने।

  • विश्वव्यापी साझेदार, टुर अपरेटर, तथा कम्पनीहरूसँग दीर्घकालीन सहकार्य गर्ने।

I. रणनीतिक र आर्थिक उद्देश्यहरू (Strategic & Economic Objectives)

  • नेपाललाई अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय चार्टर गन्तव्य (reliable charter destination) बनाउने।

  • विमानन उद्योगमा नवप्रवर्तन (innovation), लागत–प्रभावकारीपन (cost-effectiveness), र दिगोपन (sustainability) अपनाउने।

  • कार्बन अफसेट (Carbon Offset) र हरित विमानन (Green Aviation) प्रोत्साहित गर्ने।

  • स्थानीय पाइलट, इन्जिनियर, ग्राउन्ड स्टाफलाई रोजगारी सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने।

J. पर्यटन प्रवर्द्धन (Tourism Promotion)

  • पर्वतीय क्षेत्र, धार्मिक स्थल, सांस्कृतिक गन्तव्य, सफारी, ट्रेकिङ आदि स्थानमा सहज पहुँच पुर्‍याई नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने।

K. व्यावसायिक र कर्पोरेट यात्रा (Corporate & Business Travel)

  • अन्तर्राष्ट्रिय वा राष्ट्रिय कम्पनीका उच्च पदाधिकारी, टोली वा विशेष अतिथिका लागि गोपनीय र निजी यात्रा सुविधा दिने।

  • व्यावसायिक बैठक, सम्मेलन, व्यापार मेला, अफिसियल भ्रमण का लागि विशेष उडान उपलब्ध गराउने।

L. आपतकालीन र मानवीय सेवा (Emergency & Humanitarian Services)

  • मेडिकल उद्धार (Medical Evacuation – Medevac) सुविधा उपलब्ध गराउने।

  • प्राकृतिक विपद् (भूकम्प, बाढी, भूस्खलन) वा आकस्मिक घटनामा उद्धार तथा राहत सामग्री ढुवानी गर्ने।

  • (Peacekeeping/UN Missions) संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय संस्थाले माग गर्ने सैनिक वा राहत उडान सञ्चालन गर्ने।

M. सुरक्षा र गुणस्तर सुनिश्चितता (Safety & Quality Assurance)

  • ICAO, CAAN लगायत अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार सेवा सञ्चालन गर्ने।

  • निरन्तर गुणस्तर नियन्त्रण (quality control) र सुरक्षा अडिट (safety audit) गर्दै उच्चस्तरीय सेवा सुनिश्चित गर्ने।


Our Commitment

We are committed to transforming the aviation education experience for students and their families. By providing career counseling, admission support, test preparation, and professional development programs, we ensure that students receive the right guidance at every stage of their aviation journey.

At Aviation Hub Nepal Pvt. Ltd., we believe aviation education is not just a career it is a pathway to shaping global connectivity and progress. We are passionate about guiding students toward their aviation dreams and equipping them with the skills and knowledge needed to thrive in a dynamic and competitive industry.

Thank you for choosing Aviation Hub Nepal Pvt. Ltd. Together, let’s soar higher and achieve excellence in the skies.



Logo
Get Connect
Location
`